ठेकेदार कम्पनीले आठ वर्षसम्म अलपत्र पारेपछि ठेक्का रद्ध गरिएको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणको लागि नयाँ टेण्डर आह्वान गरिएको छ। ६ लेन सडक अन्तर्गत बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ३.२५ किलोमिटर सडक निर्माणको लागि २०७३...
पुरा पढ्नुहोसबुटवल । सरकारले सोधभर्ना नदिने भएपछि लुम्बिनीका प्रादेशिक अस्पतालहरुमा विगत २ वर्षदेखि लागू हुँदै आएको निःशुल्क टिकटको सुविधा हटाइएको छ । साउन १ गतेदेखि नै लागू हुने गरी लुम्बिनी प्रादेशिक अस्प्ताल र राप्ती प्रादेशिक...
पुरा पढ्नुहोसप्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन...
पुरा पढ्नुहोसहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला (बुधबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा...
पुरा पढ्नुहोसबुटवल —१ साउन ,लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा देवदह नगरपालीका वडा ६ केउली अवस्थीत सरस्वती आधारभुत बिद्यालयमा सहयोग गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमको बिच बिद्यायलाई नगद २० हजार रुपैयाँ बराबरको स्टेनशनरी, खेलकुद...
पुरा पढ्नुहोसकेन्द्रमा सरकार फेरिएपछि नयाँ सत्ता समीकरण बनाउन लुम्बिनी प्रदेशमा एमाले कांग्रेस सक्रिय भएका छन् । एमालेले आफ्नै नेतृत्वमा सरकार बन्ने विश्वासका साथ तयारी गरिरहेको छ । तर केन्द्रमा अझै प्रदेश बाँडफाँडको टुंगो नलागेकाले स्पष्ट निर्देशन...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीको धार्मिक पर्यटकीय क्षेत्र रेसुंगामा साउने मेला सुरु भएको छ । सदरमुकाम तम्घासदेखि माथिल्लो क्षेत्रमा पर्ने रेसुंगामा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दिर व्यवस्थापन समितिले एक महिले साउने मेला आयोजना गरेको हो । रेसुंगा...
पुरा पढ्नुहोसरुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । यस्तै एकजना बेपत्ता छन् । गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाएको हो...
पुरा पढ्नुहोसप्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज...
पुरा पढ्नुहोससशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औ वार्षिकोत्सबकाे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल, सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताहरुलाई...
पुरा पढ्नुहोस









