आज ६ प्रदेशमा पानी पर्ने, २ प्रदेशमा भारी वर्षा हुने अनुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला (मंगलबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा कोसी प्रदेशका थोरै...

पुरा पढ्नुहोस
विष्णु पौडेल आठौंपटक मन्त्री र पाँचौंपटक अर्थमन्त्री बने

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । पाँचौं पटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् । पहिलो...

पुरा पढ्नुहोस
कपिलबस्तुमा बचेरा हुर्काउँदै आगन्तुक राज र स्वर्गचरी (फोटो फिचर)

कपिलवस्तु । राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याई छ । राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ । भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन् । चुच्चाको सहायताले बचेरालाई खुवाउँछन् । स्वर्गचरी (इन्डियन प्याराडाइज...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा

बुटवल । लुम्बिनी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा परेका छन् । संकटमा परेपछि मुख्यमन्त्री महराले अहिले ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेका छन् । राजीनामा दिने या विश्वास...

पुरा पढ्नुहोस
४ प्रदेशमा पानी पर्दै, आज कता-कता होला भारी वर्षा?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया...

पुरा पढ्नुहोस
बबई नदीमाथिको झोलुंगे पुलमा रातभर फस्यो गोरू, १५ घण्टापछि बल्लतल्ल उद्धार

दाङको दंशीशरणा गाउँपालिका वडा नम्बर १ स्थित बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि बल्लतल्ल उद्धार भएको छ। शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्रै तुल्सीपुरबाटबाट सशस्त्र...

पुरा पढ्नुहोस
बुटवलमा एमाले कार्यकर्ताको हत्या प्रकरणः २ जना पक्राउ

बुटवलमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता रवि थापाको हत्यामा संलग्न रहेको आरोप लागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । बुटवल–९ कालिकानगरमा रहेको मोन्टोना रेस्टुरेन्टमा थापामाथि धारिलो हतियार प्रहार गरी फरार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे

बुटवल । लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा यो सिजनमा हालसम्म १७९ जनामा डेंगुको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाल्पामा...

पुरा पढ्नुहोस
२५ लाखको लगानीमा बुटवलमा खुल्यो म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मैत्री पथमा म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा आएको छ । हाडजोर्नी, मांसपेसी र नशा सम्बन्धी रोगहरुको उपचार गर्नेगरी फिजियोथेरापि चिकित्सकद्वय अवनिश खड्का र शुसिल चन्द्र अर्यालको संयुक्त...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू

बिहीबारदेखि अवरूद्ध रहेको गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुन: सुरू भएका छन्। बिहीबार राति ९ बजेर ४० मिनेटको समयमा बुद्ध एयरको विमान अवतरण गर्ने धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा अरू जहाजहरू पनि अवतरण र उडान गर्न सकेका...

पुरा पढ्नुहोस