लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

दीपकराजले सार्वजनिक गरे ‘छक्कापञ्जा ४’को फस्टलुक पोस्टर

अभिनेता एवं निर्माता दीपकराज गिरीले ‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शन मिति उल्लेख पोष्टर सार्वजनिक गरेका हुन् । पोष्टरमा दीपकराज मात्रै प्रस्तुत छन् ।

दीपकराज र दीपाश्री निरौलाको निर्माण रहेको ‘छक्कापञ्जा ४’ फागुन १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

हेमराज बि.सि निर्देशक रहेको चलचित्रमा केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा छन् ।

आमा सरस्वती मुभिज र आईएमइको संयुक्त प्रस्तुतीमा चलचित्र निर्माण भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित