तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मोडल वाच : क्युट केकी !

ब्युटीफल, क्युट, डिसेन्ट, हट, गर्जियस । अनि अरु ? अंग्रेजी शब्द भण्डारमा राम्री युवतीलाई दर्शाउने शब्द प्रशस्तै छन् । यहाँनेर अभिनेत्री केकी अधिकारीलाई यी सबथोक सुहाउँछ ।

१२ वर्षअघि ‘स्वर’ फिल्मबाट डेब्यु गर्दा केकीको जुन चमक थियो, त्यो अहिले पनि कायमै छ । उनको पछिल्लो फिल्म ‘झिंगेदाउ’ भदौ १७ गते रिलिज हुँदैछ जहाँ केकी एक ग्रामीण युवतीको चरित्रमा छिन् ।

‘झिंगेदाउ’को पत्रकार सम्मेलनमा केकी क्युट देखिइन् । सुनौलो रङको कोट र चम्किने फेब्रिकले उनी झन् सुन्दर देखिएकी थिइन् । कुरा पहिरनको मात्र हैन, उनको अभिनय र बौद्धिक क्षमताको प्रशंसा पनि त्यत्तिकै हुने गर्छ ।

केकीको निजी जीवनमा पनि धेरै बदलाव आएका छन् । उनी अब सिंगल रहिनन् । उनी टीभी रियालिटी शोकी सफल निर्मात्री पनि । रियालिटी शोको होस्ट । आउँदो साता अमेरिकी डायस्पोरामा निर्माण भएको रियालिटी शोका लागि उनी त्यसतर्फ जाँदैछिन् ।

केकीको अर्थ हुन्छ मयूर चरा । केकीको जीवन पनि मयूरजस्तै छ रंगीन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित