तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तस्बिरमा दसैँ टीका

हिन्दुहरूको महान चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइएको छ। पञ्चांग निर्णायक समितिले निर्धारण गरेको उत्तम साइत अनुसार आज बिहान ११ बजेर ५३ मिनेटमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएर विजयादशमीको टीका लगाइएको छ। तर दिनभर नै टीका लगाउन मिल्छ

पवित्र जमराको पहेंलो रङ र रातो टीकाले निधार सजिएका हिन्दु धर्मालम्बीहरू शक्तिस्वरूपा नवदुर्गा भवानीको प्रसाद ग्रहण गर्दै आपसी भेटघाट र खुसीयालीमा रमाइरहेका छन्।

दसैं घर तथा मन्दिरहरूमा नवदुर्गा भवानीको पूजा आराधना गरी टीका प्रसाद ग्रहण गर्ने प्रचलन पनि रहेको छ। मान्यजनले आफ्ना नातागोता र छोराछोरीलाई सुख, शान्ति, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद दिएर टीका लगाइदिने गरिन्छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित