कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

इस्माली समाज यूएईको ‘एक घर, एक आरओ फिल्टर’ अभियान तिब्र

बुटवल । इस्माली समाज यूएईले ‘एक घर, एक आरओ फिल्टर’ अभियान तीब्र बनाएको छ ।

हरेक घरमा शुद्ध पानी उपलव्ध गराउने उद्देश्य सहित इस्माली समाज यूएईले ‘एक घर, एक आरओ फिल्टर’ अभियान तिब्र बनाएको हो ।

अभियान अन्तर्गत अहिले पहिलो चरणमा आरओ फिल्टरलाई घरमा जडान कार्य गरिरहेको छ । ईस्माका नागरिकहरुलाई शुद्ध पानी उपलब्ध गराउने गरी सुरु भएको अभियानबाट  १ सयभन्दा बढि घरमा फिल्टर जडान गरिनेछ ।

इस्माली समाज यूएईका अध्यक्ष मान बहादुर कुँवरले इस्माबाट बैदेशिक रोजगारीका लागि यूएई आएका सहयोगीहरुको पहलमा यो अभियान सुरु गरिएको बताए ।

अभियान अन्तर्गत ईस्मामा स्कुल, पालिका, विद्यालय, वडा कार्यालयका साथै घर घरमा आरओ फिल्टर जडान गर्ने योजना बनाइएको छ ।

इस्माली समाज यूएईका सचिव सुनिल चन्द्र थापाले बैदेशिक रोजगारीका लागि विदेशमा रहेपनि आफ्नो जन्मभूमिको माया र दायित्व सम्झेर फिल्डर जडान अभियान सुरु गरेको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित