रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

देवस्थल मन्दिर सञ्चालक समितिको अध्यक्षमा पुष्पा शर्मा चयन

बुटवल योगिकुटी स्थित देवस्थल मन्दिर सञ्चालक समितिको अध्यक्षमा पुष्पा शर्मा चयन हुनुभएको छ । समितिको १४ औं बार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा कमल नेपाल, उपाध्यक्ष हरि घिमिरे, सचिवमा रनमाया चापागाई, सह सचिवमा जिवलाल बस्याल, कोषाध्यक्षमा बद्री लम्साल र सह कोषाध्यक्षमा माया बेलबासेले चयन हुनुभएको निर्वाचन संयोजक महेन्द्र थापाले जानाकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा गणेश न्यौपाने, कमला न्यौपाने, मञ्जु खड्का, लक्ष्मी श्रेष्ठ, एकदेव न्यौपाने, श्याम पोखरेल, पप्पु वि.क. र ललिता खनाल निर्वाचित हुनुभएको छ । आगामी ३ बर्षे कार्यकालयका लागि अधिबेशनले १५ सदस्यीय नयां नेतृत्व चयन गरेको हो ।

 अध्यक्ष शर्मा र बरिष्ठ उपाध्यक्षमा कमल नेपाल

अध्यक्ष शर्मा र बरिष्ठ उपाध्यक्षमा कमल नेपाल

नवनिर्वाचत अध्यक्ष शर्माले बहुउद्देश्यीय ४ तला भवन निर्माण गर्ने आफ्नो योजना भएको बताउनुभयो । उक्त भवन भित्र सांस्कृतिक झल्कने विश्राम घर, जेष्ठ नागरिक मिलन केन्द्र, आधुनियक, सुविधायुक्त हल निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित