रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

भलाई कोषको स्थापना दिवसमा ७६ जनाद्वारा रक्तदान

बुटवल ।

यातायात मजदुर तथा ब्यावसायी भलाई कोषले आफ्नो ५१ औ स्थापना दिवस तथा ४७ औ वार्षिक साधारण सभाको अवसरमा रचनात्मक कार्यक्रम गरी मनाएको छ । कार्यालय परिसरमा बुधबार वृहत रक्तदान, स्वास्थ्य परिक्षण तथा मूल समारोह गरी संस्थाले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा मजदूर, यातायात व्यवसायी तथा अन्य शुभेच्छुकहरुले समेत रक्तदान गरेका थिए ।

संघले स्थापना दिवसका अवसरमा हरेक वर्ष रक्तदान गर्दै आइरहेको संघका महासचिव योग गुरुङले बताए । त्यस्तै बुधबार सचिवालयमा मर्सि सिटी अस्पताल प्रालिको प्राविधिक सहयोगमा ब्यवसायीहरुको मधुमेहको परीक्षण गरिएको संस्थाका उपाध्यक्ष तथा संयोजक छवि थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित