रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

मैनाबगरको पुरानो दिलसेर मासु पसलले बाख्रीको मासु बेचेको भेटियो

बुटवल बुटवल उपमहानगरपालिका मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले खसी,बोकाको भन्दै बाख्रीकोमासु बेचेको भेटिएको छ।

बुटवल उपमहानगरपालिकाले बिगत हप्तादेखी नियमित मासु पसलमा गरिरहेको अनुगमनका क्रममा शनिबार पुरानोदिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको भेटिएको बुटवल उपमहानगरपालिकाका राजस्वशाखा अधिकृत जीवन भट्टराईले जानकारी दिए।

उनले मासु पसलबाट १० किलो बाख्रिको मासु बरामद गरि नष्ट गरिएको उनले जानकारी दिए।उनले मासु पसलकासञ्चालक जमशेरलाइ १० हजार कारवाही गरि कार्यालय बोलाईएको बताए।

त्यस्तै बुटवल वडा नम्बर , का केही मासु पसलमा शनिबार अनुगमन गरिएको थियो  । सो क्रममा केही पसलबन्द गरिएको कतिपय खसी बोका पसलमा बध नगरेको भेटिएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित