रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

भैरहवामा बुलेट मोटरसाइकल विक्रेता डिएन मोटर्स सञ्चालनमा

बुटवल, । रूपन्देहीको भैरहवामा डिएन मोटर्स प्रालिले सिद्धार्थनगर नगरपालिका–७ बाट आफ्नो सेवा सुरू गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि विक्रेता प्रालि २१ औं शाखा हो । त्रिवेणी ग्रुपको आधिकारिक विक्रेता प्रालिले भैरहवामा रहेर बुलेट मोटरसाइकलको विक्री वितरण सुरू गरेको सञ्चालक नरेश जिसीले जानकारी दिए । बुलेट मोटरसाइकलको पछिल्लो समय युवा पुस्ताको रोजाइमा छ । दसैँको अवसर पारेर सुरु गरिएको सोरुममा २० वटा विक्री भइसकेको र २५ वटा बुकिङ भएको सञ्चालक जिसीले जानकारी दिए । बुलेट मोटरसाइकल नेपालमा पनि एसेम्बल भइरहेको छ ।


मोटराइकल खरिद गर्दा एसोसरिजमा ४० प्रतिशतसम्म छुट रहेको छ । प्रालिमा ५ वटा मोडलका मोटरसाइकलहरु रहेका छन् । ३५० सिसिदेखि ४५० सिसीसम्मका मोटरसाइकलको मूल्य ४ लाख ८३ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म मूल्य छ । बुलेट किन्ने युवाका लागि गर्दा उत्कृष्ट सोरुम र सर्भिस सेन्टर रहेको छ । युवा उद्यमी जिसी सानै उमेरदेखि व्यवसायमा जमेका छन् । अनुभवी जिसीले बेनली बाइक, टयाक्टर सोरुम सञ्चालन लरेपछि अहिले रोयल रोयल इन्फिल्ड मोटराइकल विक्री थालेका हुन् । शोरुम उदघाटन सत्रमा भैरहवाका विभिन्न ठाउँमा मोटरसाइकल ¥यालीले परिक्रमा गरी डिएन मोटर्समा टुंगिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित