रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलका हलाल र न्यू रेहेमान मासु पसल द्वारा बोकाको भन्दै बाख्रीको मासु विक्रि

बुटवल । बुटवलमा अहिले पनि खुल्याम रुपमा बाख्रीको मासु विक्रि वितरण हुने गरेको भेटिएको छ ।

खसी, बोको भन्दै बाख्रीको मासु अहिले पनि बजारमा खुल्याम रुपमा विक्रि वितरण गर्ने गरेको आईतबार बुटवलमा भएको मासु पसल अनुगमनका क्रममा भेटिएको हो ।

खसी, बोकालाई बुटवलको अत्याधुनिक पशु बधशालामा बध गरेर मात्र विक्रि गर्नुपर्ने नियमलाई कडाईका साथ पालना गराउन हिडेको अनुगमन टोलीले सो क्रममा दुई पसलमा बाख्रीको मासु विक्रि वितरण भएको फेला पारेको छ ।

बुटवल–८ स्थित हलाल मासु एण्ड माछा पसल र बुटवल–१० स्थित न्यू रेहेमान मासु पसलमा बाख्रीको मासु विक्रि भएको फेला पारेको हो ।

अनुगमन टोली पुग्न साथ हलाल मासु एण्ड माछा पसलका सञ्चालकले झुण्डाएर विक्रि गरिरहेको बाख्रीको मासु हतार हतार लुकाउने प्रयास गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित