रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलमा एक दिने हेयर केयर वर्कसप सम्पन्न

बुटवल । सौन्दर्य क्षेत्रमा बहुचर्चित कस्मेटिक ब्राण्ड वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लिको आयोजनामा बुटवलमा हेयर केयर वर्कसप सम्पन्न भएको छ ।
कृष्णप्रसाद प्रसाईको अध्यक्षता तथा अनिल दासको प्रमुख आतिथ्यतामा भएको उक्त वर्कसपमा ४०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सौन्दर्य क्षेत्रमा योगदान पुराउंदै आएका व्यूटी एक्सपर्ट अनिल दासले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
यस्तै प्रा.लिका प्रोडक्टका बारेमा कृष्णप्रसाद प्रसाईले जानकारी दिदै प्रोडक्टको गुणस्तरमा आफुहरुले सम्झौता नगरेकै कारण अहिले बजारमा उत्कृष्ट भएको दावी गरे ।


खुशी टे«डिङ, गणपती ईन्टरप्राईजेज, हाम्रो सम्पर्क समाजको संयोजनमा भएको उक्त कार्यक्रममा विष्णु घिमिरेको स्वागत तथा शिलु अधिकारीको सञ्चालनमा भएको थियो ।
सो अवसरमा विजयी दशमी तथा शुभदिपावली लक्षित नयाँ प्रोडक्ट लन्च समेत गरिएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित