कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

संविधान दिवसको अवसरमा भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान

बुटवल । भनभने–गुल्मी सम्पर्क समाज रुपन्देहीले बिगतको बर्ष जस्तै यस बर्ष पनि संविधान  दिवसको अवसरमा  रक्तदान कार्यक्रम गरेको छ ।

सेवा भावका उदेश्यले स्थापना भएको समाजले  नेपाल रेडक्रस सोसाईटी, रक्त सन्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।रक्त सन्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको संयोजक मिलन पन्थीले बताए ।

समाजका अध्यक्ष बिष्णु घिमिरेले  गुल्मीको भनभनेबाट रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध ब्यक्तिहरुलाई गोलबद्ध भइ सामाजिक कार्यमा अग्रसर गराउने उदेश्यका साथ यो खालको कार्यक्रम गर्ने गरेको उनले बताए ।

स्थापना कालदेखि बिभिन्न सामाजिक काममा सक्रिय समाजले बिगतमा धार्मिक, ऐतिहासिक, भौगोलिक बिशेषता हरुलाइ समेटेर भनभनेको महिमा पुस्तक समेत प्रकाशन गरेको र  बिभिन्न सेवामुलक कार्यक्रम गर्ने गरेको  उपाध्यक्ष प्रकास पन्थीले बताए । बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव पदम जिसिले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित