तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य नपार्न भन्दै राजदूतहरू मार्फत ‘लबिइङ’

कतार एयरवेज र मलेसिया एयरलाइन्सले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य नपार्न भन्दै राजदूतहरूमार्फत ‘लबिइङ’ थालेका छन्।

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा उडान गर्ने एयरलाइन्सका केही उडान पोखरा वा भैरहवाबाट गर्न आग्रह गरेपछि ती अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकहरूले कूटनीतिक लबिइङबाट इन्कार गरेका हुन्।

प्राधिकरणले कात्तिक २३ गतेबाट त्रिभुवन विमानस्थलमा १० घण्टा उडान बन्द गर्ने निर्णय गरिसकेको छ। १० घण्टा विमानस्थल बन्द गर्दा एक तिहाइ उडान कटौती गर्नुपर्छ। कतार, मलेसियालगायतका कम्पनीले सरकारीसँगै निजी क्षेत्रसँग समेत आफ्ना उडान कटौती हुन नदिन आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशी राजदूतहरूले त्रिभुवन विमानस्थलका उडान कटौती नगर्न ‘लबिइङ’ गरिरहेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित