भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलमा खुल्यो २५ लाखको लगानीमा ‘हाम्रो बटौली भान्साघर’

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो ।

लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा, सुमित गुरुङ्ग, बासु बस्नेत र किरण बिश्वकर्माको संयुक्त लगानीमा उक्त भान्साघर सञ्चालनमा आएको हो । भान्साघारको बुधबार त्रिकन्याबाट विधिगतरुपमा पुजनगरी सञ्चालनमा ल्याइएको यम बरालले जानकारी दिए ।

२५ लाखको लगानीमा नेपाली खाना, थकाली खाना र अन्य स्नाक्स सहितका विभिन्न खानाका परिकारहरु पस्कीने उदेश्यका साथ यो भान्साघर सञ्चलनमा ल्याइएको छ ।

११ जनाले प्रत्यक्ष रोजगारी पाएको यो भन्साघरमा १२-१९ गते सम्म उद्घाटनको अवसरमा विशेष छुटमा खानाका परिकार बिक्रि गरिने छ । अन्य स्थानमा भन्दा टिपीकल नेपाली खाना सस्तो र उच्च गुणस्तरको रहेको जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित