रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा २७ वर्षीया सुश्मा श्रेष्ठको मृत्यु

बुटवल । बुटवलको बेलबासमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा हुँद्या एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।
श्रेष्ठ मुर्गिया बाट लु ८७ प ४५७३ नं. को स्कुटरमा बुटवल तर्फ आउँदै थिईन । बुटवल १२ शान्ती चोकमा आउँदा उनलाई नं. नखुलेको मोटरसाईकलले ठक्कर दिएको थियो । त्यसपछि उनको स्कुटर बदेलपोखरीबाट मुख्य राजमार्ग तर्फ आउँदै गरेको लु १ च ६७८३ नं. को बलेरो जीप सँग ठोकिएको थियो ।
बलेरो मुनि परेकी उनलाई उपचारका लागि अस्पतालमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले स्कुटरलाई ठक्कर दिने मोटरसाईकलको खोजी भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित