निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवल बहुमुखीको क्याम्पस प्रमुखमा डा.दुर्गा भुसाल नियुक्त

बुटवल । बुटवलस्थित बुटवल बहुमुखी क्याम्पसको निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी डा. दुर्गा भुसाललाई दिइएको छ ।

रिक्त क्याम्पस प्रमुख पदमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को साउन २८ गतेको निर्णय अनुसार डा. भुसाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी तोकिएको उपकुलपति प्रा.डा. केशर जङ्ग बरालले जानकारी दिए ।

क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले आफ्नो स्वास्थ्यमा समस्या परेकाले क्याम्पस प्रमुख पदमा रही कार्य गर्न नसक्ने भन्दै गत साउन २४ गते राजीनामा दिएका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–५ मा जन्मिएका डा. भुसाल बुटवल उपमहानगरपालिका–१२ निवासी हुन । उनले २०६२ सालदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापनरत भुसालले विद्यावारिधी (पीएचडी) गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित