रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बाँकेमा बसको ठक्करबाट एक महिलाको मृत्यु, घटनास्थलमा तनाव

नेपालगन्ज-कोहलपुर सडकखण्डमा पर्ने गनापुर नजिकै बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

लु २ ख ४६ नम्बरको बसले ठक्कर दिँदा कोठारपुरकी कलावती भाटको मृत्यु भएको हो । उक्त बसका चालक कृष्ण थापाले ब्याक गरेर मारेको र प्रहरीले चालकलाई फरार गराएको प्रत्यक्षदर्शीको भनाइ रहेको छ । ‘अगाडिबाट ठोक्यो । अनि ब्याक गरेर चक्कामा हालिदियो, अनि चक्काबाट निकालेर बाहिर फाल्यो लास, प्रत्यक्षदर्शी रामसागर भाटले भन्नुभयो, ‘अनि ड्राइभरलाई पुलिसलाई भगाइदियो ।’

स्थानीयले सडक एकतर्फी अवरुद्ध गरेका छन् । यति बेला घटना स्थलमा तनावग्रस्त छ भने स्थानीयले प्रहरीमाथि कारबाहीको माग गर्दै विरोध गरिरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित