बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

तिलोत्तमामा एकाविहानै सवारी दुर्घटना, ३ युवा घाइते

रुपन्देहीको तिलोत्तमा-९ मा आज विहिबार विहानै कार दुर्घटनामा परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००९ नम्बरको कार विहान करिब पौने ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिलोत्तमा–७ बस्ने चालक ३० वर्षीय गुप्त बहादुर ठाडासहित तिलोत्तमा ९ बस्ने २० वर्षीय फिलिम हिताङ र तिलोत्तमा ८ बस्ने २० वर्षीय सम्राट राना सामान्य घाइते भएका छन् ।

आफै अनीयन्त्रीत भई सडक डिभाइडरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीब्र गतीका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको छ । पछिल्लो केही दिनयता तिलोत्तमामा दुर्घटना बढ्दै गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित