रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवल ईडन स्कुलले ल्यायो एसईइमा शत प्रतिशत नजिता

बुटवल । बुटवल–११ स्थित ईडन बोडिङ स्कुलले ०८० सालको एसईइ परीक्षामा शत प्रतिशत नतिजा ल्याएको छ ।

विद्यालयका प्राचार्य शिवहरी भट्टराईले १ जना प्लस, ६ जना ए सहित विद्यालयले शत प्रतिशत नजिता ल्याएको बताए ।

विद्यालयबाट ३८ जना विद्यार्थीहरु एसईइमा सहभागि जनाएको छ ।

अभिभावक र विद्यार्थीहरुको आर्कषणमा रहेको ईडन विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिदै आएको छ । प्राचार्य भट्टराईले विद्यार्थीहरुको मेहनत, शिक्षकको लगानी र अभिभावकको विश्वासकै कारण विद्यालयले उत्कृष्ट नतिजा ल्याएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित