प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा खनाल

लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२४/२५ का लागी  क्लबको नबौ अध्यक्षको रुपमा आबिस्कार खनाल निर्वाचित भएका छन ।
लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३/२४ का अध्यक्ष लायन धुर्ब कुमार शर्माको अध्यक्षता सम्पन्न क्लबको  साधारण सभा एवं नबौ अधिबेशन बाट  आगामी लायन बर्ष २४/२५ का लागि खनालको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन भएको क्लबका पुर्ब अध्यक्ष एवं निर्वाचन आयुक्त नारायण थापाले जानकारी दिए ।
क्लबको प्रथम उपाध्यक्षमा  खरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री , तृतीय उपाध्यक्षमा गुप्त पुन निर्वाचित भएका छन । त्यसैगरि क्लबको सचीवमा प्रदिप गुप्ता , कोषाध्यक्षमा गोपाल रेग्मि , क्लब निर्देशकमा इन्द्र प्रसाद भट्टराई र दिपक सापकोटा मनोनीत भएका छन भने मनोनीत गर्न  बाकी निर्देशकका पदहरुलाइ क्लबको आगामी बैठकमा पूर्णता  दिने बताइएको छ ।
अध्यक्षमा निर्वाचित भएसँगै खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार  बर्ष २४/२५ मा  सामाजिक गतिविधिहरुलाइ अगाडि बढाउने बताए ।
साधारण सभा एवं  अधिबेशनमा क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ , पुर्ब अध्यक्षहरु मिलन कुमार पुन , फवन लाकौल,  नारायण थापा ,शंकर  पाण्डे , लोकेन्द्र लिम्बु लगायतले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको संचालन बर्ष २३/२४ का सचीव गुप्त पुनले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित