तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन

बुटवलचन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन्

बुटवलगोरुसिंगेचन्द्रौटा सडक आयोजनाका अनुसार ५० किलोमिटर सडक विस्तारका लागि पहिलो प्याकेजकोकामका लागि २२ वटा कम्पनीले आवेदन दिएका हुन्।

सार्वजनिक खरिद नियमावली अनुसार अर्ब रुपैयाँसम्मको ठेक्कामा मात्र नेपाली कम्पनीले आवेदन दिन पाउँछन्।त्योभन्दा बढी लागतका ठेक्कामा नेपाली कम्पनीले अन्तराष्ट्रिय कम्पनीसँगजेभीका रुपमा सहभागी हुनुपर्छ। विश्वबैंकको ३५ अर्ब रुपैयाँ सहयोगमा सडक विस्तार गर्न लागिएको हो।

सडक विस्तारका लागि विभिन्न कम्पनीले भारत, चीन लगायत देशका कम्पनीसँग मिलेर आवेदन दिएका छन्

आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठले पहिलो प्याकेजलाई दुई वटा खण्ड गरेर टेण्डर आह्वान गरेकामा पहिलोखण्डका लागि १२ दोस्रो खण्डका लागि १० वटा कम्पनीले आवेदन दिएको जानकारी दिइन्। उनका अनुसार अहिलेआवेदक कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन गर्ने काम भइरहेको छ।

अबको हप्ताभित्र ठेक्का टुंगो लाग्ने श्रेष्ठले बताइन। वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता गर्ने तयारी छ।

पहिलो खण्डको विस्तारमा सानाठूला गरी करिब ३० वटा पुल, १५५ वटा कल्भर्ट तथा वटा अन्डरपास ओभरपासनिर्माणको योजना छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित