अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

जब मेसीले आफ्नो अन्तिम लक्ष्य पूरा गरे (तस्बिरहरू)

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले पहिलो पटक विश्वकप ट्रफी उचाले छ।

यसअघि सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिनाले मेसीले खेलेका ५ विश्वकपको पहिलो उपाधि हो।

निर्धारित ९० मिनेटसम्म २–२ र थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले थप १-१ गोल गर्दै ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

लिओनेल मेसीले आफ्नो अन्तिम विश्वकपमा अविस्मरणीय प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाएका हुन्।

तस्वीरहरू हेर्नुहोस्ः

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार