तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लोक दोहोरी गीत प्रतिष्ठान रुपन्देहीमा बिजय सापकोटाको नेतृत्व

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अधिवेशनले बिजय सापकोटाको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ ।
प्रथम उपाध्यक्ष रितु थापा, द्वितिय उपाध्यक्ष,रेशम खनाल, महिला उपाध्यक्ष रेनु राना मगर, सचिव बिधान कार्की, कोषाध्यक्ष आरती रुचाल, सह सचिब . दिपक दर्लामी मगर र सहकोषाध्यक्ष राम प्रसाद पान्डेय निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा श्रीकृष्ण अर्याल,विष्णु श्रीपाली,खेम शिरिष बि सि, भुवन बराल, लोकेन्द्र सापकोटा,श्रीधर अधिकारी,हेम बहादुर सिञ्जाली मगर,सागर खड्का,समिक्षा बिसी,विष्णु सिञ्जाली मगर,बिकाश भट्टरार्र्इ,लालमाया थापा मगर,मन्जु भट्टरार्इ, कल्पना कुसुम, कोपिला न्यौपाने र सम्झना रणपाल चयन भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित