दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

पटाका तथा झिरझिरे पड्काउँदै हुनुहुन्छ ? तीन वर्ष कैद सजाय होला

तको समयमा देउसी भैलो नखेल्न काठमाडौं प्रहरीले आग्रह गरेको छ । राति ९ बजेभन्दा पछि देउसी भैलो नखेल्न प्रहरीले सूचना जारी गर्दै आग्रह गरेको हो ।

आतिसबाजी (पटाका तथा झिरझिरे) नपड्काउन पनि प्रहरीले आग्रह गरेको छ । सूचनालाई वेवास्था गर्दै पटाका तथा झिरझिरे पड्काए विष्फोटक पदार्थ सम्बन्धी कसुरमा कारबाही गर्ने प्रहरीको चेतावनी छ ।

विष्फोटक पदार्थ सम्बन्धी कसुरमा कारबाही भए तीन वर्षसम्म कैद वा ३० हजार जरिबाना अथवा दुवै सजाय हुन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित