विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

प्रकाश सपुत र रेश्मा घिमिरेको ‘जाने भए जाउ माया’ सार्वजनिक

प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ’जाने भए जाउ माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

मर्मस्पर्शी गीतमा सरन गुरुङको स्वर समावेश छ । शब्द र संगीत बिकास ल्वागुनको छ । कोबिद बज्रले संगीत संयोजन गरेका हुन् ।

सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत एल्बम ‘सहना’मा समावेश छ । यो एल्बम नोभेम्बर १३ मा बिमोचन हुने गायक गुरुङले जानकारी दिए । रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा एल्बम तयार भएको हो ।

भिडियोमा सपुत र घिमिरे दम्पतिको भूमिकामा फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित