समाज / स्थानीय

खड्ग बाल क्लबद्वारा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम

बुटवल। ५९ औं बालदिवस “बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ श्री खड्ग माध्यमिक बिधालयमा खड्ग बाल क्लवको आयोजना,साझेदार सस्था सोइया महिला स्वावलम्बी संस्था, देवदह ४ को आर्थिक सहयोग र श्री खड्ग माध्यमिक बिधालयको संरक्षकत्वमा...

पुरा पढ्नुहोस
रोट्र्याक क्लब अफ बुटवल डाउनटाउन द्वारा तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

रोट्र्याक क्लब अफ बुटवल डाउन टाउनले हिन्दु नेपाली नारिहरुको महान पर्ब हरितालिका तिजको अबसरमा तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय तिज पर्व भड्किलो र तडक भडक बनिरहेको अवस्थामा सामान्य तरिकाले...

पुरा पढ्नुहोस
पामिरमा तीजगीत तथा नृत्य प्रतियोगिता

तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ मा तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कक्षगत प्रतियोगितामा कक्षा १ बाट अनुस्का नेपाली उत्कृष्ट, कक्षा २ बाट जेनिशा, कक्षा ३ बाट प्रकृती पन्थी र कक्षा ४...

पुरा पढ्नुहोस
एमाले स्वास्थ्य तथा जनसंख्या विभागको रोहिणीमा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शनिबार जिल्लाको रोहणीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकले स्वाथ्य सेवा दिने उद्देश्यले विभागले देवदह मेडिकल कलेज एण्ड रिसर्च...

पुरा पढ्नुहोस
बाल दिवशको अवसरमा बुटवल पव्लिक स्कुलले निकाल्यो सचेतनामुलक ¥याली

बुटवल । तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले बाल दिवसको अवसरमा सचेतनामुलक ¥याली निकालेको छ । बाल अधिकार कार्यान्वयन गरौ, बालश्रमको अन्त्य गरौ, बालबालिकाको भविष्य निर्माणमा जोड दिउँ भन्ने नारा साथ विद्यालय प्राङगणबाट...

पुरा पढ्नुहोस
एम्स कलेजका युवा विद्यार्थीहरुले मनाए तिज

बुटवल । राजमार्ग चौराहा अवस्थित एम्स कलेजमा अध्यायनरत विद्यार्थीहरुको समुह काउन्सिल अफ एम्स स्टुण्डेट(क्यास)ले हिन्दू नारिहरुको महान पर्व हरितालिका तिजको पुर्व घडिमा तिज नृत्य प्रतियोगिता एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा...

पुरा पढ्नुहोस
एभरेष्टमा तीज गीत प्रतियोगिता

  बुटवल । बुटवल ८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार कक्षा प्ले गु्रपदेखि युकेजीसम्मको भएको नृत्य प्रतियोगितामा कक्षा प्ले गु्रपबाट लिसार ढाडा मगर, आरध्या अर्याल र ईश्वर...

पुरा पढ्नुहोस
रेडियो मुक्तिको तीज गीत प्रतियोगितामा इङ्गुरिया दिदि बहिनी आयआर्जन महिला समुह सैनामैना प्रथम

बुटवल । बुटवलमा रहेको रेडियो मुक्तिको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा सैनामैनाको इङ्गुरिया दिदिबहिनी आयआर्जन महिला समुह प्रथम भएको छ । खानेपानी, सरसफाई र स्वच्छता, समावेशी सहभागिता सहितको लैङ्गिक समानता बिषयक आयोजना गरिएको प्रतियोगितामा...

पुरा पढ्नुहोस
दीपमा तीजगीत तथा नृत्य प्रतियोगिता

बुटवल दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेबी किराँतको संयोजकत्वमा सम्पन्न प्रतियोगिता मध्ये कक्षा ५, ६ र ७ मा भएको प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र...

पुरा पढ्नुहोस
मिरा कोष द्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ । तिलोत्तमा ३, सिमानगरमा रहेको हाम्रो सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई कोषले शैक्ष्गिक सामाग्री वितरण गरेको...

पुरा पढ्नुहोस