तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एम्स कलेजका युवा विद्यार्थीहरुले मनाए तिज

बुटवल । राजमार्ग चौराहा अवस्थित एम्स कलेजमा अध्यायनरत विद्यार्थीहरुको समुह काउन्सिल अफ एम्स स्टुण्डेट(क्यास)ले हिन्दू नारिहरुको महान पर्व हरितालिका तिजको पुर्व घडिमा तिज नृत्य प्रतियोगिता एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमा अध्क्षता गर्दै एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालले युवा विद्यार्थीहरुलाई सस्कृतिलाई मर्यादित ढङ्गवाट आत्मबोध एवम हस्तान्तरण गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतियोगितात्मक रुपमा सम्पन्न कार्यक्रमा जया श्री बराल प्रथम, सन्ध्या खत्री दोश्रो र तुलसा भण्डारी र गङ्गा अर्यालको समुह तेश्रो भएका छन ।

कलेजकी छात्रा सरिता चौधारिको सन्चालन, इशा पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रध्यापकहरु बाबुराम पाण्डे, भोजराज पङ्गेनि, सुरज छेत्रीले शुभ कामना मन्तब्य दिएका थिए ।

निर्णायकको भूमिकामा प्राध्यापकद्वय सुमित्र ज्ञवाली र यशोदा खरेल रहेका थिए । कालेजका २०० विद्यार्थीहरुको सहभागितामा सम्पन्न कार्यक्रमको सम्योजन क्यापसकी अध्यक्ष लक्षिता खनालले गरेकी थिइन ।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण विद्द्यार्थी, प्रध्यापक, कर्माचारीहरुले समुहीक दर खादै एक आपसमा शुभकामना आदन प्रदान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित