समाज / स्थानीय
बुटवल । अनेरास्ववियु लुम्विनी प्रदेशको प्रथम अधिबेशनको पूर्ब सन्ध्यामा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभाबले कसैको मृत्यु नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको अनेरास्ववियू लुम्विनी वाणिज्य क्याम्पस अध्यक्ष योगेन्द्र...
पुरा पढ्नुहोसबुटवल। खानेपानी निर्माण तथा उपभोक्ता समूह बुटवल–११ बुद्धनगरले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको समूहले नियमित कार्यक्रम अन्तर्गत ९ औं पटक रक्तदान गरेको हो । सो अवसरमा बोल्दै खानेपानी...
पुरा पढ्नुहोसवुटवलमा रहेको रजा-ए-मुस्तफा जामे मस्जिद समितिको आयोजनामा नेपाल अपाङ्ग आश्रमका अपाङ्गहरुलाइ खाद्यान्न वितरण गरिएको छ । ईस्लाम धर्मावलम्बीहरुका आस्थाका धरोहर हजरत मुहम्मद मुस्तफाको १४९८ औं जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । मानवता...
पुरा पढ्नुहोसबुटवल । बुटवलको मुस्लिम समुदायले यस वर्षको १४९८ औं महोहम्मद डे धुमधामका साथ मनाउने भएका छन् । मुस्लिम समुदायले अल्लाहको दुतकारुपमा मान्दै आएको ईस्लामको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव...
पुरा पढ्नुहोसनेपाल निमार्ण उद्योग परिषद् रुपन्देहीको अध्यक्षमा राजन ज्ञवाली नेपाल निमार्ण उद्योग परिषद् रुपन्देहीको तेस्रो अधिबेशनबाट अध्यक्षमा राजन ज्ञवाली निर्वाचित भएका छन् । परिषद्को उपाध्यक्षमा हिरा श्रेष्ठ, राजेन्द्र रायमाझी, महासचिव नविन पुन, सचिव राजेन्द्र थापा र...
पुरा पढ्नुहोसबुटवल । कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल–१२ तामनगरमा रूट इन्डष्ट्रिज अन्तरगर्त वेल्डिङ व्यवसाय तालीम सुरू भएको छ । दक्षिण कोरियामा सीपयुक्त जनशक्ति पठाउन उद्देश्यले देशभरबाट छनौट भएका ३५ जना युवालाई २४० घण्टाको वेल्डिङ तालीम सञ्चालन...
पुरा पढ्नुहोसबुटवल । संजीवनी टोल विकास संस्था बुटवल ११ को १० औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अवसरमा बोल्ने बक्ताहरुले बुटवल ११ को बिकासमा टोल समितिको सहभागिताको प्रशंसा गरे । कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसरुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका टिम बिहिवार चीन प्रस्थान गरेको छ । चीनको दन्हुन् सिटिको निमन्त्रणमा नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानको नेतृत्वमा नगरका उपप्रमुख कल्पना हरिजन,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,प्रवक्ता ईनामुल्लाह फकिर,लेखा अधिकृत रामचन्द्र अर्याल,वडाअध्यक्ष नईमुल्लाह...
पुरा पढ्नुहोसप्रकृतीको बिनास नभइ संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाले अपील गरेका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई उनीहरुको आग्रह छ । मानव अधिकार तथा शान्ति...
पुरा पढ्नुहोसबुटवल । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ ले हिन्दू नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीजको मौलिकता र महत्व जोगाइराख्न समाजले कार्यक्रम गरेको...
पुरा पढ्नुहोस









