समाचार
बुटवल । गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ को ज्योति आधारभुत माविमा मतदान गरेका हुन् । गृहमन्त्री खाण रुपन्देही क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार हुन् । मतदानपछि...
पुरा पढ्नुहोसप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपी, मतदानस्थलभित्र ५ बजेअघि नै प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउनेछन् ।...
पुरा पढ्नुहोसदाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ। मतदान गराउन खटिएका कर्मचारीको गल्तीका कारण स्थगित मतदान फेरि दिउँसो १ बजेदेखि सुरू भएको हुँदा यो मतदान केन्द्रमा...
पुरा पढ्नुहोसप्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ । दाङका तीन निर्वाचन अधिकृतको कार्यालय मत गणनास्थलको...
पुरा पढ्नुहोसप्युठान, प्युठानमा बिहान ३:३० वजेसम्म ७२ हजार मत खसेकाे छ । जिल्ला निर्वाचन कार्यालय प्युठानका अनुसार ७२ हजार २ सय ३३ मत खसेकाे हाे । १ लाख ५९ हजार ७ सय ६० कुल मतदाता रहेका...
पुरा पढ्नुहोसरुपन्देहीमा ६१ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान विहान ७ बजेबाट सुरु भएकोमा दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । बिहानदेखि नै मतदाता...
पुरा पढ्नुहोसदाङ । जिल्लाको तुलसीपुर – ४, जनश्रम मावि मतदान केन्द्रमा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । स्थानीय भूमबहादुर बुढा र बलसिङ बुढाले मतदानमा भाग लिएका हुन् । ...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो । सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन...
पुरा पढ्नुहोसबर्दियाको क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकिएको छ । मतदान सुरू भएको केही समयमै सो स्कूलको छतमा राखिएको बम विस्फोट भएको पत्रकार यज्ञप्रसाद सापकोटाले...
पुरा पढ्नुहोसपाल्पा । पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ । ६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा...
पुरा पढ्नुहोस








