रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

प्युठानमा ७२ हजार मत खस्याे

प्युठान, प्युठानमा बिहान ३:३० वजेसम्म ७२ हजार मत खसेकाे छ । जिल्ला निर्वाचन कार्यालय प्युठानका अनुसार ७२ हजार २ सय ३३ मत खसेकाे हाे ।
१ लाख ५९ हजार ७ सय ६० कुल मतदाता रहेका छन् । मत संख्याकाे आधारमा ४५.१५ प्रतिशत हाे ।
जिल्लामा एक सय ५६ मतदान स्थल र २ सय २३ मतदान केन्द्र रहेकाे प्युठानमा सबै स्थानमा मतदान जारीरहेकाे जिल्ला निर्वाचन अधिकारी देविराम पाठकले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार