योगिकुटीमा डेढ करोडको लागतमा गणपती मिष्ठान्नको सातौं शाखा खुल्यो देवदह नगरपालिकामा तालाबन्दी – ‘मेयर र अधिकृतको काम गर्ने शैलीबाट आत्तिएर आक्रमण’ लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पतालको रुपमा बिकास गछौं- मन्त्री खनाल बुटवलको पशु बधशाला सञ्चालनको तयारी आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना को हुन् ? प्रहरीको हतियार खोस्न खोज्ने देवदहका जनप्रतिनिधी ! (फोटो फिचर) मगर दिवस : भाेलि बुटवल उपमहानगरमा स्थानीय बिदा मगर दिवस : फागुन १५ गते तिलोत्तमामा स्थानीय बिदा नवनियुक्त याेजना प्रमुखलाई लुम्बिनीमा स्वागत प्रहरीले बोकेको टियर ग्याँसको हतियार कांग्रेस र राप्रपाका जनप्रतिनिधिले खोस्ने प्रयास गरेपछि देबदह नगरपालिकामा तनाव                
समाचार :

प्युठानमा ७२ हजार मत खस्याे

प्युठान, प्युठानमा बिहान ३:३० वजेसम्म ७२ हजार मत खसेकाे छ । जिल्ला निर्वाचन कार्यालय प्युठानका अनुसार ७२ हजार २ सय ३३ मत खसेकाे हाे ।
१ लाख ५९ हजार ७ सय ६० कुल मतदाता रहेका छन् । मत संख्याकाे आधारमा ४५.१५ प्रतिशत हाे ।
जिल्लामा एक सय ५६ मतदान स्थल र २ सय २३ मतदान केन्द्र रहेकाे प्युठानमा सबै स्थानमा मतदान जारीरहेकाे जिल्ला निर्वाचन अधिकारी देविराम पाठकले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार