युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

अबको सरकारले नागरिकको अवस्था फेर्छ : गृहमन्त्री खाण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ को ज्योति आधारभुत माविमा मतदान गरेका हुन् ।

गृहमन्त्री खाण रुपन्देही क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यो चुनावपछि बन्ने सरकारले नागरिकको जिवनस्तर फेर्ने बताए । उनले शान्ति, स्थायी राजनीति र विकासका लागि यो निर्वाचन महत्वपूर्ण रहेको बताए ।

गृहमन्त्री खाणले लोकतन्त्रमा कसलाई नेतृत्वमा पठाउने भन्ने निर्णाय जनताले गर्ने बताए । उनले यसअघिको तुलनामा यो निर्वाचन शान्तिपूर्ण भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित