समाचार

रुपन्देही १ मा विश्वकर्माको अग्रता, घनश्याम भुसाल तेस्रो

रुपन्देही क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यको मतगणना अहिले जारी छ । कुल ५ सय मतगणना हुँदा एमालेका छविलाल विश्वकर्माले १०६ मतका साथ अग्रता बनाएका छन् । त्यसैगरी जनमत पार्टीका कैलाश गुरुङले ९८ मत...

पुरा पढ्नुहोस
रुपन्देही ३ मा खांणको अग्रता कायमै

रुपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बालकृष्ण खांणले अग्रता कायमै राखेका छन् । ४ सय मतगणना हुँदा खांणले १७४ मत ल्याएका छन् । त्यसैगरी एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका दिपक बोहोराले १३४ मत...

पुरा पढ्नुहोस
रूपन्देही-२ को प्रारम्भिक परिणाममा घन्टीको अग्रता, बिष्णु पौडेल दोस्रो

रूपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) सुरूवाती अग्रता लिएको छ। ६ सय मत गणना हुँदा रास्वपाका गणेश पौडेलले २ सय २९ मत ल्याएका छन्। उनले एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पछाडि पारेका छन्।...

पुरा पढ्नुहोस
रूपन्देही १ मा जनमतको अग्रता, घनश्याम चौथो

रूपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा जनमत पार्टीका उम्मेदवार कैलाश गुरूङले सुरूवाती अग्रता लिएका छन् । ४०० मत गन्दा जनमत पार्टीको स्पिकर चिह्न लिएका कैलाश गुरूङले ९१ मत लिएर अग्रता लिएका छन् भने एमाले...

पुरा पढ्नुहोस
रुपन्देही ३ मा बालकृष्ण खांणको सुरुवाती अग्रता

रुपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बालकृष्ण खांणले सुरुवाती अग्रता लिएका छन् । २ सय मत गणना गर्दा बालकृष्ण खांणले ८६ मत ल्याएका छन् । त्यसैगरी एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका दिपक बोहोराले...

पुरा पढ्नुहोस
रुपन्देही-४ मा शुक्लाकाे अग्रता

भैरहवा- प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी छ । यसैक्रममा बिहान सुरु भएकाे रुपन्देही-४ काे मतगणनामा लाेकतान्त्रिक समाजबादी पार्टी (लाेसपा)का सर्वेन्द्रनाथ शुक्लाले सुरुवाती अग्रता कायम गरेका छन् । दिउँसोसम्म गणना गरिएको दुई हजार ५ सय ३०...

पुरा पढ्नुहोस
रुपन्देही-३ मा मतगणना सुरु

भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार साेमबार दिउँस साढे १ बजेबाट मतगणना सुरु भएकाे हाे । सर्बदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत...

पुरा पढ्नुहोस
रुपन्देही-४ मा लोसपाका शुक्ला अगाडि, प्रमोदले पछ्याउँदै

बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ  जारी मतगणनामा लोसपा उम्मेद्वार शर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् । २ हजार २४८ मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका प्रमोद...

पुरा पढ्नुहोस
दाङ–३ मा एमालेकी कोमल वलीको अग्रता, गठबन्धन पछ्याउँदै

दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना गर्दा वलीले १२८ मत ल्याकी छन् भने गठबन्धनका उम्मेद्वार काँग्रेस केन्द्रिय सदस्य गिरीले ११३ मत ल्याएका छन् ।...

पुरा पढ्नुहोस
विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ मा मतगणना सुरु

रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिएकोमा सर्वदलीय बैठक लम्बिएकाले गणनामा केही ढिलाई भएको हो । निर्वाचन अधिभकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको...

पुरा पढ्नुहोस