बुटवलमा बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते उफ् गर्मी ! रुपन्देहीको गुरौलीबाट अनुमति बिनै नदीजन्य पदार्थ उत्खनन् ३० लाखको लगानीमा तिलोत्तमामा क्रिकेट खेलाडीको सम्मानमा बन्यो आइटी पार्क (तस्वीरहरु) दाङबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन भजन प्रतियोगिताको उपाधी बडा नम्बर ५ लाई साउनदेखि बायोमेट्रिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै तिलोत्तमा राजश्व सम्बन्धि अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु                
समाचार :

रुपन्देही ३ मा खांणको अग्रता कायमै

रुपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बालकृष्ण खांणले अग्रता कायमै राखेका छन् । ४ सय मतगणना हुँदा खांणले १७४ मत ल्याएका छन् । त्यसैगरी एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका दिपक बोहोराले १३४ मत ल्याएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार