रुपन्देही ३ मा खांणको अग्रता कायमै

रुपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बालकृष्ण खांणले अग्रता कायमै राखेका छन् । ४ सय मतगणना हुँदा खांणले १७४ मत ल्याएका छन् । त्यसैगरी एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका दिपक बोहोराले १३४ मत ल्याएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार