तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रूपन्देही १ मा जनमतको अग्रता, घनश्याम चौथो

रूपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा जनमत पार्टीका उम्मेदवार कैलाश गुरूङले सुरूवाती अग्रता लिएका छन् ।

४०० मत गन्दा जनमत पार्टीको स्पिकर चिह्न लिएका कैलाश गुरूङले ९१ मत लिएर अग्रता लिएका छन् भने एमाले सचिव छविलाल विश्वकर्माले ८४ मतसहित उनलाई पछ्याएका छन् ।

स्वतन्त्र उम्मेदार धनिराम चौधरीको ढकियामा पनि ८४ मत नै आएको छ । एमाले छाडेर सत्तागठबन्धनका साझा उम्मेदवार बनेका घनश्याम भुसाल ६३ मत ल्याएर चौथ स्थानमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित