भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

रुपन्देही १ मा विश्वकर्माको अग्रता, घनश्याम भुसाल तेस्रो

रुपन्देही क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यको मतगणना अहिले जारी छ । कुल ५ सय मतगणना हुँदा एमालेका छविलाल विश्वकर्माले १०६ मतका साथ अग्रता बनाएका छन् । त्यसैगरी जनमत पार्टीका कैलाश गुरुङले ९८ मत ल्याएर विश्वकर्मालाई पछ्याइरहेका छन् । गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका भुसालले ८८ मत ल्याएर तेस्रो छन् । त्यसैगरी स्वतनत्रका नर बहादुर पछाईले ५७ मत ल्याएका छन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ९५ मत ल्याएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित