लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अबर ८० करोड विनियोजन लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी                
समाचार :

रुपन्देही ३ मा बालकृष्ण खांणको सुरुवाती अग्रता

रुपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बालकृष्ण खांणले सुरुवाती अग्रता लिएका छन् । २ सय मत गणना गर्दा बालकृष्ण खांणले ८६ मत ल्याएका छन् । त्यसैगरी एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका दिपक बोहोराले ६७ मत ल्याएका छन् ।
कुल १ लाख ३२ हजार ७९१ मतदाता रहेकोमा यस क्षेत्रबाट ९२ हजार २७२ मत खसेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार