दाङको तुलसीपुरमा दुई किरियापुत्रीले गरे मतदान

दाङ । जिल्लाको तुलसीपुर – ४, जनश्रम मावि मतदान केन्द्रमा दुई जना किरियापुत्रीले मतदान गरेका छन् ।

स्थानीय भूमबहादुर बुढा र बलसिङ बुढाले मतदानमा भाग लिएका हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार