समाचार

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नैपर्ने अवस्थाले यात्रुको चाप आफैं...

पुरा पढ्नुहोस
सैनामैनामा तीन दिने माघी खिचडी महोत्सव हुँदै

थारु परम्परा र संस्कृतिको विकास गर्न भन्दै रुपन्देहीको सैनामैनामा पाँचौ थारु माघी एवम् खिचडी महोत्सव हुने भएको छ । थारु जातिको नयाँ वर्ष २६४६ को अवसरमा यही पुस २८ ,२९ र ३० गते थारु कल्याणकारीणी...

पुरा पढ्नुहोस
‘सवारी दुर्घटना न्युनिकरणका लागि राज्य स्तरबाट प्रभावकारी काम हुन सकेन

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सडक सुरक्षासम्बन्धी अन्तरकृया कार्यक्रम तथा वार्षिक बैठकले नेपालमा बढदो सवारी दुर्घटना न्युनिकरणका लागि राज्य स्तरबाट प्रभावकारी काम हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेको छ। कार्यक्रमका सहभागीहरुले नेपालमा...

पुरा पढ्नुहोस
रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदै

गुल्मीको रेसुङ्गा नगरपालिका १० स्थित रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदैछ । २०६३ देखि निर्माण सुरु गरिएको विमान १६ वर्षपछि निर्माण सम्पन्न भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर विमान गुल्मी प्रस्थान...

पुरा पढ्नुहोस
श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगर स्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । श्रृङ्गेश्वर धामको शनिवार भएको छैठौँ साधारण सभाले बैशाख १...

पुरा पढ्नुहोस
देवसिद्ध खानेपानीको ११ औं साधारणसभा

रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११, देवीनगरस्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरत पाठक तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रूपन्देहीका प्रमुख गुणानिधि पोखरेलको प्रमुख...

पुरा पढ्नुहोस
बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले...

पुरा पढ्नुहोस
नेपालगञ्जमा लगाइयो ५५४ बालबालिकालाई दादुराविरुद्धको खोप

नेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय...

पुरा पढ्नुहोस
आठ महिनामै रोल्पाबाट चिडियाखाना पुगेका एक जोडी पाण्डा (तस्वीरहरू)

७ वर्षअघि ‘पाण्डापाण्डी’ बच्चै थिए । बाटोमा भौँतारिइरहेका बेला रोल्पा लिवाङका एक किसानले फेला पारे । ८ महिने पाण्डापाण्डीलाई ती किसानले घर लिएर गए । र, पाल्न थाले । केही दिनमा जिल्ला वनका अधिकारीले थाहा...

पुरा पढ्नुहोस
तिलोत्तमा वहुमुखी सहकारीमा चोरी

तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थामा चोरी भएको छ । सहकारीको च्यानल गेटको चाबी फोडेर अध्यक्ष माधवलाल देवकोटा र व्यवस्थापक सुमित्रा पौडेलको कार्यकक्षमा जडान भएको सीसी क्यामेराको दुई वटा डीबीआर चोरी भएको व्यवस्थापक...

पुरा पढ्नुहोस