समाचार

बुटवलको पशु बधशाला सञ्चालनको तयारी

बुटवल । बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुईपक्षबीच भएको...

पुरा पढ्नुहोस
सामसुङकाे ग्यालेक्सी एस २३ सिरिज भैरहवामा सार्वजनिक

सामसुङले ग्यालेक्सी एस २३ सिरिज स्मार्टफोन भैरहवामा विक्री वितरणको लागि सार्वजनिक गरेकाे छ । दक्षिण कोरियाली कम्पनी सामसुङको बहुप्रतीक्षित नयाँ स्मार्टफोनको रुपमा रहेको एस २३, प्लस र अल्ट्रा गरी २३ सिरिजका तीनवटा मोडेल सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
‘गौतमबुद्ध विमानस्थल चलेन भनेर हरेश खानु भएन, रिजनल हब बन्छ’

परासी। पर्यटन व्यवसायी वसन्तराज मिश्रले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले राम्रोसँग संचालनमा नआएपनि भविष्यमा ठूलो परिवर्तन ल्याउने बताउँदै...

पुरा पढ्नुहोस
झुम्सा–चरङ्गे सडक निर्माण : ५ वर्षमा ४० करोड खर्च

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा–दोभान खण्डको वैकल्पिक मार्गका रूपमा पाँच वर्षअघि झुम्सा–चरङ्गे सडक निर्माण सुरु गरियो । यस अवधिमा १५ किलोमिटर सडक निर्माणका लागि ४० करोड बढी रकम खर्च भइसकेको छ । तर लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
बुटवलमा अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर आज लाईभ कन्सर्ट

बुटवल । एचआईभि एड्सको न्यूनिकरण र कण्डमको प्रचारप्रसार स्वरुप बुटवलमा म्युजिक लाइभ कन्सर्ट गर्न लागिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा आज साँझ बुटवलमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको हो । एड्स हेल्थ फाउण्डेसनको सहयोग...

पुरा पढ्नुहोस
भोलि देशभरि सार्वजनिक बिदा

सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ। माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर...

पुरा पढ्नुहोस
साना किसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण

तिलोत्तमा ।  देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर...

पुरा पढ्नुहोस
बुटवलको कृषि मेला पहिलो पटक ‘बंगुर फेष्टीभल हुदै’

बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । यहि फागुनको २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको ११ औं संस्करणको कृषि मेलामा विशेष आकर्षणको...

पुरा पढ्नुहोस
जो स्थायी शिक्षक छोडेर राजनीतिमा होमिएका थिए

लुम्बिनी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री जोखबहादुर महरा माओवादी केन्द्रका संसदीय दलका नेता पनि हुन्। नेकपा एमालेसँगको भागबन्डामा लुम्बिनीले मुख्यमन्त्री पाएको भए उनले यतिबेला प्रदेश सरकारको नेतृत्व गर्थे। तर पनि लुम्बिनी सरकारको नेतृत्व एमालेका लीला गिरी...

पुरा पढ्नुहोस
दर्ताबिना संचालित मालिका कालिका होटललाई ५० हजार रुपैयाँ जरिवाना

बुटवल — दर्ताबिना नै संचालन भएका रुपन्देहीका २ होटल कारबाहीमा परेका छन् ।जिल्ला अनुगमन समितिले बुटवल उपमहानगरपालिका १२ कलुवाको मालिका कालिका होटललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । अनुगमनमा दर्ता नभएको, मुल्यसूची नराखेको, किचन...

पुरा पढ्नुहोस