राजनीति

निर्वाचन आउन अब १७ दिन बाँकी, आजदेखि प्रचारप्रसार गर्न पाइने

मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभाको निर्वाचनका लागि आज (बिहीवार)देखि निर्वाचन प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न सकिने जनाएको हो । निर्वाचनका लागि अब १७ दिन...

पुरा पढ्नुहोस
पूर्वाधार निर्माण र बिकासका काम गर्न एमालेको नेतृत्व अनिवार्य – एमाले नेता गिरी

बुटवल । एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले जनताको समस्या बुझ्नर बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताएका छन् । बुटवल–११ प्रगतिनगरमा बुधबारमतदाताहरुसँग अन्तरक्रिया गर्दै उनले आगमी मंसिर ४ मा...

पुरा पढ्नुहोस
असन्तुुष्ट हुँदैमा निर्वाचन बिथोल्न पाईदैन – गृहमन्त्री खांण

बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उनले असन्तुष्ट्रि जाहेर गर्ने...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको वटम लाईन देउवा प्रधानमन्त्री – डा महत

बुटवल ।  नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवालाई नै  प्रधानमन्त्री बन्ने बताएका छन् । उनले  निर्वाचन पछि  सवै भन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेर...

पुरा पढ्नुहोस
विद्यार्थी भन्छन्,–‘विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुपर्छ’

भैरहवा । विकासप्रेमी नेता दीपक बोहरालाई नै जिताउनुपर्ने विद्यार्थीहरुले बताएका छन् । रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा बोहराको योगदान महत्वपूर्ण रहेकोले अधुरा कामलाई पूर्णता दिन पनि बोहरालाई नै जिताउनुपर्ने उनीहरुको भनाइ छ...

पुरा पढ्नुहोस
बुटवलले विकासको क्षेत्रमा असाधारण फड्को मार्दैछ – नेता पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना...

पुरा पढ्नुहोस
सैनामैनामा विभिन्न पार्टी परित्याग गरेर ५१ जना एमालेमा प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा...

पुरा पढ्नुहोस
गोकर्ण विष्टको पहलमा १५ वर्षमा गुल्मी–२ को सडक पूर्वाधारमा देखिएको फड्को

बुटवल । गुल्मीको अति विकट मानिने मालिका गाउँपालिकाको पाटाखर्क पुग्न ०६५ साल सम्म हिड्नुको विकल्प थिएन । त्यहाँका नागरिक हिडेरै बाग्लुङको बुर्तिवाङ, भिङगिठे बजार गर्न जान्थे । खच्चड र घोडाहरु समेत खाद्यान्य ल्याउनमा प्रयोग...

पुरा पढ्नुहोस
रुपन्देही २ का कमल भुसालको उम्मेदवारी खारेज गर्ने सर्वाेच्चकाे फैसला

सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गरेकाे छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा. भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै...

पुरा पढ्नुहोस
रुपन्देही–१ मा एमाले उम्मेदवारलाई मतदाताको आशिर्वाद

देवदह । रुपन्देही क्षेत्र नं १ मा नेकपा एमालेका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई मतदाताले जितका लागि आशिर्वाद दिएका छन् । चुनावी अभियानका क्रममा तिलोत्तमाको वडा नंं १५ र १६ मा घरदैलो तथा ओमसतिया–३मा...

पुरा पढ्नुहोस