युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

पूर्वाधार निर्माण र बिकासका काम गर्न एमालेको नेतृत्व अनिवार्य – एमाले नेता गिरी

बुटवल  एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले जनताको समस्या बुझ्न बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताएका छन् बुटवल११ प्रगतिनगरमा बुधबारमतदाताहरुसँग अन्तरक्रिया गर्दै उनले आगमी मंसिर मा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे उनलेमुलुकको बिकास एमालेको नेतृत्व बाट मात्र सम्भव भएको समेत बताए यसैगरी बुटवलमा निर्माण हुँदे गरेकोमहत्वकांक्षि योजना तिनाउदानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने दाबी गरे रुपन्देही बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण बिकासकाकामलाई पूर्णता दिनका लागि मंसिर मा जनताले सुर्यमा मतदान गर्न आग्रह गरे बुटवलमा मुख्य समस्यका रुपमारेको सुकुम्बासी समस्यको समाधानका लागि एमाले सरकारले शक्तिशाली आयोग बनाएर काम अन्तिम चरणमा पुग्नैलाग्दा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुनै दुर्भाग्यपूर्ण भएको बताए शक्तिशाली आयोग निर्माणगरेर सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको हातहातमा लालपूर्जा वितरण गर्नै लाग्दा षड्यन्त्रपूर्ण ढंगलेसकार ढालियो ’–गिरीले भने, लालपूर्जा वितरणका लागि अन्तिम अवस्थामा पुगेको आयोगलाई नै बर्तमान सरकारलेखारेज गर्नु दुर्भाग्यपूर्ण रह्यो

त्यसैगरी नदी नियन्त्रण गरेर यहाँको बस्तीलाई बाढी तथा नदी कटानबाट सुरक्षित बनाउँदे सुन्दर शहरकोपरिकल्पनासहित कोरिडोर निर्माण गर्न लागिएको उनले बताए कोरिडोरका कारण यहाँका कोही पनि जनताबिस्थापित विचल्लित हुनु नपर्ने उनले बताए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित