अर्थ

भारतीय मालबाहक सवारीले बोक्दै आएको ओभरलोड नियन्त्रण कहिले ?

ढुवानी व्यवसायीहरुले भारतीय मालबाहक सवारीले बोक्दै आएको ओभरलोड भन्सारविन्दुमै समायोजन (पोल्ट्री) गरिनु पर्ने लगायतका माग राख्दै भैरहवा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले क्षमताभन्दा तीन–चार गुणा ओभरलोड बोकेका भारतीय ट्रक निर्वाधरुपमा नेपालभर चल्दा नेपाली...

पुरा पढ्नुहोस
अनुगमन र नियमन नहुँदा सहकारीमा बढ्दो समस्या

बुटवल । सहकारीहरु सिद्धान्त उद्देश्य अनुसार संचालन नहुँदा सहकारीमा वित्तीय संकटहरु उत्पन्न हुने गरेको सरोकारवालो बताएका छन् । उद्देश्य फरक–फरक कार्यसम्पादन भने बचतमै केन्द्रीत गर्ने भएकाले सहकारी संकटाउन्मुख बनेको उनीहरुले बताएका हुन् । इन्द्रेणी बहुउद्देश्य...

पुरा पढ्नुहोस
लुम्बिनीमा ५ दलको सरकार बनेपछि वजेट खर्च ओरालो

लुम्बिनीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा ५ दलीय सरकार बनेपछि वजेट खर्च दर ओरालो लागेको छ । प्रदेश सरकार स्थापना भएयताका ५ वर्षमा एक खर्ब ४ अर्ब ७८ करोड बजेट खर्च भएको छ...

पुरा पढ्नुहोस
बैज्ञानिक कौसी खेती प्रबद्र्धन गर्दै पानस

बुटवल । कोभिडका कारणले तरकारीको अभावको झेलेका शहरीका नागरिकले विकल्पको रुपमा कौसी खेती सुरु गरेपनि त्यो दिगो हुन सकेन् । स्थानिय पालिकाहरुले समेत कौसी खेतीलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएपनि सहरमा विलासी जीवन विताइरहेका...

पुरा पढ्नुहोस
दाङको टरिगाउँ विमानस्थलबाट हवाई इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतबार ४६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्‍यौँ”, उनले भने,...

पुरा पढ्नुहोस
चैतबाट मात्रै गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि स्थगित गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम...

पुरा पढ्नुहोस
पुस २ गते बुटवलमा युवा उद्यमी सम्मेलन २०२२ हुने

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा दोस्रोपटक युवा उद्यमी सम्मेलन हुने भएको छ । यहि पुस २ गते हुने सम्मेलन तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा रहेको होटल एसआर प्रालिमा आयोजना हुनेछ । युवा उद्यमी सम्मेलनमा देशभरबाट...

पुरा पढ्नुहोस
एकै पटक ९ वटा सहकारी एकिकरण

रुपन्देहीमा नौवटा सहकारी संस्थाहरु एकीकरण (मर्जर) भएका छन । रुपन्देही, नवलपरासी र कफिवस्तुका सहकारी एकिकरण घोषणामा गरिएको हो । सार्थक, आगन्तुक, शाईन, उपदेश, उपकार, जनप्रिय, सुशन्देश शुभश्री, वरदान बहुउद्देश्यीय सहकारी संस्थाहरुका पदाधिकारी, शेयर सदस्यहरुको सहभागितामा शनिबार...

पुरा पढ्नुहोस
तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंसिर २५ गतेदेखि ‘दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव’को आयोजना हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा हुने १२ दिन सञ्चालन हुने महोत्सवमा...

पुरा पढ्नुहोस
रुपन्देहीका मतदाता भन्छन्ः पूर्वाधार विकास नै समुन्नत रुपन्देहीको आधार

बुटवल । पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमुना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ...

पुरा पढ्नुहोस