अर्थ
बुटवल । चर्को घरभाडा र बैंकको व्याजदरका विरुद्ध रुपन्देहीका व्यवसायीहरु सडकमा उत्रिएका छन् । आर्थिक मन्दीबाट व्यवसाय धाराशाही बन्दै गएको अवस्थमा चर्को घरभाडामा छुट दिएर व्यवसाय बन्द हुनबाट बचाउन व्यवसायीले आग्रह गरेका छन् । तर...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन एक्कासि विस्फोट हुँदा ६ जना कामदार घाइते भएका छन् । घाइते हुनेमा १ जना नेपाली र ५ जना भारतीय कामदार छन् । उनीहरूमध्ये ४ जनाको अवस्था...
पुरा पढ्नुहोसदेशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ ले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन्। बुटवलका ६१ वर्षीय ऋषिकुमार गिरीले अटो रिक्सा चलाएर उक्त सहकारीमा दैनिक दुई...
पुरा पढ्नुहोसराष्ट्रियस्तरका ८ वटा विकास बैंकहरु मध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफा बृद्धि दरमा सबैंलाई पछि पार्दै नम्बर एक भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा घट्दा शाइन...
पुरा पढ्नुहोसपश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको ८ औ अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको शुक्रबार पदस्थापन गरिएको छ । एशोसियशनका नव निर्वाचित अध्यक्ष हिमाल गैरे सहित उनको निर्वाचित टिमलाई पदस्थापन गरिएको हो । नवनिर्वाचित कार्यसमितिले सपथग्रहणसँगै शुक्रबारदेखि...
पुरा पढ्नुहोससरकारी जग्गा मिचेर रूपन्देहीमा तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको पाँचतारे टाइगर प्यालेस रिर्सोटलाई मिचेको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायधिश कृष्णमुरारी शिवाकोटीको एकल ईजलाशले सार्वजनिक जग्गा मिचेर...
पुरा पढ्नुहोसविद्युक्त प्राधिकरणले विद्युत अभावको कारण देखाउँदै दश दिन अघिदेखि धेरै बिद्युत खपत गर्ने उद्योगलाई बिहान र साँझ गरि दैनिक ९ घण्टासम्म उद्योग परिसरमा सामान्य बत्ति बाहेक उद्योग संचालन नगर्न निर्देशन दियो...
पुरा पढ्नुहोसकाठमाडौं। पछिल्लो केही वर्षयता नेपालमा नयाँ लगानीकर्ताहरुको उदय भइरहेको छ। यसैलाई मध्यनजर गर्दै लगानीकर्ताको इच्छा र अकांक्षा अनुसार थुप्रै लगानी गर्ने ठाउँहरु खुल्ला भएका छन्। बजारमा ठूला तथा साना सबैखाले लगानीकर्ताहरु रहेका हुन्छन्। ठूला लगानीकर्ताहरुसँग...
पुरा पढ्नुहोसचिनियाँ पक्षको एकलौटी निर्णयले होङ्सी सिमेन्टको आर्थिक अवस्था निरन्तर बिग्रिँदै गएको र गल्ती सच्याउन तयार नभएपछि नेपाली साझेदारले सञ्चालक समितिबाटै राजीनामा दिएका छन्। नेपाली सञ्चालकले होङ्सीको भविष्य नै संकटमा पार्ने गरी चिनियाँ पक्षलाई निर्णय नलिन...
पुरा पढ्नुहोससहकारी ऐन विपरित भएको भन्दै तिलोत्तमा नगरपालिका–२स्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थाको १०औं अधिवेशन अन्तर्गतको निर्वाचन पुनः गर्न तथा अध्यक्षले लिएको तलब फिर्ता गर्न माग गर्दै सहकारी विभागमा उजुरी परेको छ । सहकारीकै पुर्व सञ्चालक एवं...
पुरा पढ्नुहोस









