समाज / स्थानीय

रुपन्देहीमा ९ जना पत्रकार पुरस्कृत

  बुटवल । रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कार आइतबार महासंघ रुपन्देहीको ११ औं साधारण सभामा उनीहरुलाई पुरस्कृत...

पुरा पढ्नुहोस
मंसिर २३ देखि भैरहवामा लुम्बिनी महोत्सव

भैरहवा । रुपन्देहीको भैरहवामा आगामी मंसिर २३ देखि ‘लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९’ आयोजना हुने भएको छ । आर्थिक क्षेत्रलाई चलायमान बनाउन, स्थानीय उत्पादन र कलासंस्कृतिको प्रवद्र्धन गर्न तथा उपभोक्तालाई स्वदेशमै खरिदारीका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्र संघको  सैनिक टोलीलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको  सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ ।  लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकारी राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेको हो...

पुरा पढ्नुहोस
माओवादी सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश

बुटवल। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिबार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिबार पार्टीमा स्वागत गरे...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले गरे भाईको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाई विर बहादुर गमालको हत्या गरेका हुन् । यही...

पुरा पढ्नुहोस
पटाका तथा झिरझिरे पड्काउँदै हुनुहुन्छ ? तीन वर्ष कैद सजाय होला

तको समयमा देउसी भैलो नखेल्न काठमाडौं प्रहरीले आग्रह गरेको छ । राति ९ बजेभन्दा पछि देउसी भैलो नखेल्न प्रहरीले सूचना जारी गर्दै आग्रह गरेको हो । आतिसबाजी (पटाका तथा झिरझिरे) नपड्काउन पनि प्रहरीले आग्रह गरेको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडी दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझपख जिल्लाको बाणगंगा नगरपालिका वडा नं। ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको...

पुरा पढ्नुहोस
यमपञ्चक सुरु, आज धनतेरस

नेपालीहरूको दोस्रो महान् पर्व तिहार (यमपञ्चक) आजबाट सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि आजै परेकाले आज बेलुकी यमदीप दान सुरु गर्नुपर्ने छ। यमपञ्चकमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ। यद्यपि त्रयोदशीमा...

पुरा पढ्नुहोस
स्थापना दिवसको अवसरमा सिटिजन लाइफ इन्सुरेन्स देवदहद्वारा आश्रममा आर्थिक सहयोग

बुटवल । सिटिजन लाइफ इन्सुरेन्स देवदह शाखाले मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग गरेको छ । कम्पनीले स्थापनाको ५औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार बुटवलस्थित मानव सेवा आश्रमका आश्रितलाई भोजन गराउनुका साथै आश्रमलाई...

पुरा पढ्नुहोस
रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक

बुटवल । रोटरी क्लवहरुको इन्टरसिटी बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ । रोटरी क्लव अफ बुटवलको आयोजनामा बुटवल अन्तर्गतका स्पोन्सर क्लवहरुको संयुक्त बैठक सम्पन्न भएको हो । रोटरी क्लव अफ बुटवलले आफ्नो १४ सय ३७...

पुरा पढ्नुहोस