समाज / स्थानीय

आजदेखि सार्वजनिक बिदा

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ ।सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार...

पुरा पढ्नुहोस
प्रेस मैत्री कानुन बनाउन सरकार गम्भिर भएन–पोखरेल

बुटवल । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पे्रसमैत्री कानुन बनाउन राज्य सकरात्मक नभएको बताएका छन् । संविधानले प्रेस स्वतन्त्रताको ज्ञारण्टी गरेपनि पे्रसमैत्री कानुन बनाउन राज्य गम्भीर नबन्दा पत्रकारिता पेशा असुरक्षित रहेको बताए । पत्रकार महासंघ रुपन्देहीको...

पुरा पढ्नुहोस
रुपन्देहीमा राती १० बजेसम्म देउसी खेल्न पाइने

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमती दिएको छ । कार्यालयले शनिबार एक सूचना जारी गर्दै  चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद-बिक्री गर्ने, पड्काउने, ध्वनी तथा...

पुरा पढ्नुहोस
रुपन्देहीमा ९ जना पत्रकार पुरस्कृत

  बुटवल । रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कार आइतबार महासंघ रुपन्देहीको ११ औं साधारण सभामा उनीहरुलाई पुरस्कृत...

पुरा पढ्नुहोस
मंसिर २३ देखि भैरहवामा लुम्बिनी महोत्सव

भैरहवा । रुपन्देहीको भैरहवामा आगामी मंसिर २३ देखि ‘लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९’ आयोजना हुने भएको छ । आर्थिक क्षेत्रलाई चलायमान बनाउन, स्थानीय उत्पादन र कलासंस्कृतिको प्रवद्र्धन गर्न तथा उपभोक्तालाई स्वदेशमै खरिदारीका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्र संघको  सैनिक टोलीलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको  सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ ।  लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकारी राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेको हो...

पुरा पढ्नुहोस
माओवादी सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश

बुटवल। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिबार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिबार पार्टीमा स्वागत गरे...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले गरे भाईको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाई विर बहादुर गमालको हत्या गरेका हुन् । यही...

पुरा पढ्नुहोस
पटाका तथा झिरझिरे पड्काउँदै हुनुहुन्छ ? तीन वर्ष कैद सजाय होला

तको समयमा देउसी भैलो नखेल्न काठमाडौं प्रहरीले आग्रह गरेको छ । राति ९ बजेभन्दा पछि देउसी भैलो नखेल्न प्रहरीले सूचना जारी गर्दै आग्रह गरेको हो । आतिसबाजी (पटाका तथा झिरझिरे) नपड्काउन पनि प्रहरीले आग्रह गरेको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडी दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझपख जिल्लाको बाणगंगा नगरपालिका वडा नं। ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको...

पुरा पढ्नुहोस