समाज / स्थानीय
बुटवल । नेवार समुदायका नया पुस्ताका युवाहरु आफनो कला, संस्कृति, परम्परा, भाषाबारे बुझाउदै संरक्षण गर्ने उदेश्यका रुपन्देहीमा दुई दिने (मंसिर २१ र २२ गते) नेवारी खाजा महोत्सव शुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा...
पुरा पढ्नुहोसभैरहवा । पछिल्लो समय आधुनिकता र प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी, बोहोता लोप हुँदै गएका छन् । गाउँघरमा अझै पनि हातले बनाएर प्रयोग गरिए पनि सहरी क्षेत्रमा मेसिनले बनाइन्छ । पछिल्ला दिनहरुमा सहरबजारमा परम्परागत...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो। जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन...
पुरा पढ्नुहोसप्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ । संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको हो । जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता...
पुरा पढ्नुहोसबुटवल । सञ्चार माध्यमले अब सामाजिक मुद्धा उठाएर जनाताको आवाज बलियो बनाउनुपर्ने एक कार्यक्रममा औंल्याइएको छ । मिडिया समाज रुपान्तरणको बाहक भएको भन्दै उनीहरुले सबैको बनेर समाजलाइ सहि मार्गमा दिशानिर्देश गर्नुपर्ने उनीहरुको भनाइ छ...
पुरा पढ्नुहोसबुटवल नेपालबाट दैनिक एक हजार ३ सय युवा रोजगारीका लागि बाहिरिन्छन् । यसबाट देशमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको भाग २८–२८ प्रतिशत...
पुरा पढ्नुहोसबुटवल । क्यानेडिएन स्टडी सेन्टर र बिबिसी एजुकेशन प्रालि बुटवलको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा स्टडी इन क्यानडा सेमिनार सम्पन्न भएको छ । क्यानडा अध्ययनका लागि जान इच्छुक विद्यार्थीका लागि सहजीकरण गर्न सेमिनार आयोजना गरिएको...
पुरा पढ्नुहोसबुटवल । ३१ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा बुटवलमा दिप प्रज्वन गरिएको दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवल मिलनचौकमा दिप प्रज्वलन गरिएको हो । ‘सामावेशी विकासका लगि रुपान्तरित समाधानः...
पुरा पढ्नुहोसबुटवल । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले देशमा नागरिक नै नरहेको टिप्पणी गरेका छन् । नागरिक नभएर जनता मात्रै हुँदा देशमा विकास हुन नसकेको उनको भनाई छ । “राजाको पालामा प्रजाहरु रैती मानिन्थे । प्रजातन्त्रपछि रैतीहरु...
पुरा पढ्नुहोसबुटवल । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच ’ सम्बन्धी सार्वजनिक सुनवाइ÷ संवाद कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोस









