सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

अन्तराष्ट्रिय अपांगता दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन

बुटवल ।
३१ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा बुटवलमा दिप प्रज्वन गरिएको दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवल मिलनचौकमा दिप प्रज्वलन गरिएको हो । ‘सामावेशी विकासका लगि रुपान्तरित समाधानः पहुँचयुक्त र समातामुलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रवधान’ भन्ने मुल नाराका साथ मनाईदै छ । दीप प्रज्वलन कार्यक्रममा प्रदेश अध्यक्ष हुमनाथ अधिकारी, सचिव सन्तोष पन्थी, कार्यक्रम अधिकृत गोमा पन्थी लगातिका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
३१ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शनिवार विहान शुस्तमनस्थिति विद्या मन्दीर दिप नगरमा मुल समारोह अयोजना गर्न लागिएको प्रदेश सचिव सन्तेष पन्थीले जानकारीदिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित