भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत

बुटवल बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ १२ अन्तर्गत प्रथम त्रैमासिकपरीक्षामा उत्र्तीण भएका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको

असोज महिनामा लिएको प्रथम त्रैमासिकपरीक्षाको नतिजा शनिबार सार्वजनिक गर्दै अक्सफोर्डमा अध्ययनरत ५४ जना विद्यार्थीलाई नगद तथा तीन महिनाकोछात्रवृत्ति सहित पुरस्कृत गरेको हो दशजोड दुईको परीक्षामा सम्मिलित परीक्षार्थीहरु मध्ये दशमलव ६५ जि.पि.भन्दा माथि ल्याउने ११ जना विद्यार्थी तथा  ३ं दशमलव ४४ जि.पि.. ल्याउने ४३ जनालाई सम्मान सहित नगद प्रदानगरेको हो

विद्यालयले दशमलव ६५ जि.पि.. ल्याउने परीक्षार्थीहरु नगद १० हजार ३ं दशमलव ४४ जि.पि.भन्दामाथि ल्याउने ४३ जना परीक्षार्थीहरुलाई नगद तीन हजार सहित सम्मान तथा पुरस्कृत गरेको हो उत्कृष्टजि.पि.. ल्याउने ५४ जना विद्यार्थीले तीन महिनाको छात्रवृत्ति समेत प्राप्त गरेको प्राचार्य दिनेश भुसालले जानकारीदिए

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दैप्राचार्य भुसालले पहिलो त्रैमासिक परीक्षामा जस्तै अन्य परीक्षामा पनि विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मानतथा पुरस्कृत गर्दै जाने बताए  

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएकोकार्यक्रममा संचालक समिति सदस्य लालितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनीलगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेका थिए।

विद्यालयका सहायक प्राचार्य सुमन भुसालको सञ्चालनमाभएको कार्यक्रम विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो विद्यालयले गरेको नतिजा प्रकाशन कार्यक्रममा एक हजार ५७७ जना अभिभावकहरुको उपस्थिति रहेको विद्यालयकाशिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए

अक्सफोर्डमा अध्ययन गर्ने विज्ञान ब्यवस्थापनमा उत्कृष्ट नतिजा ल्याउनेविद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो  

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित