समाज / स्थानीय

बुटवलमा प्रदर्शनी तयारीको काम तिब्र

बुटवल । रुपन्देही उद्योग संघ बुटवल नेपाल उद्योग परिसंघ, काठमाडौं तथा लुम्विनी प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा बुटवलमा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ आगामी पौष ७ गतेदेखि १९ गतेसम्म...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदह-५ पाल्पाली टोलमा श्रीमान श्रीमतीको मृत अवस्थामा फेला

बुटवल । रुपन्देहीको देवदह नगरपालिका–५ मा २ जना मृत फेला परेका छन । सोमबार विहान सोहि वडाको पाल्पालीटोलमा श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले...

पुरा पढ्नुहोस
‘बहुला काजीको सपना’ नाट्क बुटवलमा कार्तिक २२ गते मञ्चन हुने

बुटवल  । साहित्यकार विजय मल्लद्धारा लिखित बहुला काजीको सपना नाट्कको रुपमा प्रस्तुती बुटवलमा प्रस्तुत हुने भएको छ । बुटवलस्थित बागेश्वरी संगितालयमा यहीँ कार्तिक २२ गते थिएटर नाटकको रुपमा मञ्चन गर्न लागिएको हो । नाटकका निर्देशक...

पुरा पढ्नुहोस
नेत्रहिन युवा संघ रुपन्देही द्वारा मतदाता नमुना मतदान कार्यक्रम सम्पन्न

नेत्रहिन युवा संघ रुपन्देहीले मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।सृजनशील अपाङ्ग केन्द्र र दम्कडा माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार सृजनशील अपाङ्ग...

पुरा पढ्नुहोस
अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत प्रथम त्रैमासिकपरीक्षामा उत्र्तीण भएका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको छ । असोज महिनामा लिएको प्रथम त्रैमासिकपरीक्षाको नतिजा शनिबार सार्वजनिक गर्दै अक्सफोर्डमा अध्ययनरत...

पुरा पढ्नुहोस
सहज सहकारीको अध्यक्षमा अर्याल

बुटवल । सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ औं साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा विशाल...

पुरा पढ्नुहोस
मंसिर १ गते राति १२ बजेदेखि ३ दिन नेपाल–भारत सीमा नाका बन्द हुने

बुटवल । मंसिर १ गते राति १२ बजेदेखि ३ दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्बाचनलाई लक्षित गर्दै ३ दिन सिमा नाका...

पुरा पढ्नुहोस
रुपन्देहीमा धमलाको निर्वाचन महासंग्राम कार्यक्रममा झडप

बुटवल । प्राईम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा रुपन्देहीमा झडप भएको छ । जिल्लाको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन्। कार्यक्रम चलिरहदा दर्शकबीच...

पुरा पढ्नुहोस
दुई नाबालिक अपहरण गरी सामुहिक बलात्कार गर्ने ९ जना पक्राउ

बुटवल । रुपन्देहीको कञ्चन गाउंपालिकाका २ नाबालिक लाई सामुहिक बलात्कर गर्ने ९ जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । गत बुधबार सांस्कृतिक कार्यक्रम हेरी दाजुहरुसंगै घर फर्केने क्रममा नाबालिकहरुलाई मोटरसाईकलमा आएका युवाहरुले अपहरण...

पुरा पढ्नुहोस
बुटवलमा ओशो मेडिटेशन कार्याशाला हुँदै

बुटवल । व्यस्त दैनिकी हुनेहरुका लागि बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको छ । आशो बुटवलको आयोजनामा १९ गते शनिबार बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको हो । व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस